News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डिपि तथा सेयर रेजिष्ट्रार सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु तथा सो समस्याहरुको सम्भावित समाधान...बाँकी

    नेपाल लाईफले कर्मचारी स्वेच्छिक अवकाश याेजनाकाे म्याद एक साता थप्याे

    काठमाण्डाै‌ । नेपाल लाईफ इन्स्याेरेन्सले स्वेच्छिक अवकाश याेजनाकाे म्याद एक साता थपेकाे छ। स्वेच्छिक अवकाश राेज्नका लागी कर्मचारीले अपेक्षितरुपमा चासाे नदेखाएपछि स्वेच्छिक अवकाश याेजनामा सहभागीताका लागी चैत्र २ गतेसम्मकाे अवधि थपेकाे हाे । नेपाल लाईफकाे...बाँकी

    समृद्धि फाइनान्सको नारायणगढ चितवन शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले आज फागुन २७ गते शाखा कार्यालय नारायणगढ चितवनबाट खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम शाखाको पा्रङगणमा सम्मन्न...बाँकी

    त्रिवेणी व्यापारले वर्ष दिनमै गर्याे रू. ४ अर्बकाे काराेबार, ब्याज खर्च रू. १४ कराेड नाघ्याे

    काठमाण्डाै‌ । विद्युत आपूर्ती नियमित भएसँगै विद्युतीय उपकरणकाे प्रयाेग बढेपछि त्रिवेणी व्यापार कम्पनीकाे काराेबारमा उछाल आएकाे छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङका अनुसार त्रिवेणी व्यापारकाे गत आव २०७८।७९ मा कम्पनीकाे काराेबारमा ५६ प्रतिशतकाे उछाल आउँदा...बाँकी

    लघुवित्त बचाऔं भन्दै विराटनगरमा महिलाहरुले गरे शान्तिपूर्ण -याली

    काठमाडौं । लघुवित्त बचाऔं भन्दै लाखौं महिलाहरुले हिजो विराटनगरमा शान्तिपूर्ण -याली निकालेका थिए । लघुवित्तले पु-याएको सकारात्मक सहयोग तथा ग्रामीण क्षेत्रमा वित्तीय पहूँचलाई कायम राख्नु पर्दछ भन्दै उनीहरुले -याली गरेका हुन् ।  यसको विरुद्धमा गरिने...बाँकी

    उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता

    काठमाडौं । उपराष्ट्रपतिमा सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष...बाँकी

    उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उहाँले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएकी हुन् । शाक्यका प्रस्तावक एमाले अध्यक्ष...बाँकी

    शशीले दिइन् बहिनीको बिबाहमा २५ लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय हरेक कुराहरूमा मानिसको जिबनशैली फेरिदै गएको छ । नेपालीहरुले हरेक पर्बहरु भिन्न तरिकाले मनाउदै आइराखेका छन। यसैबीच शशी श्रेष्ठले चरिकोटमा भएको आफ्नो बहिनिको भब्य बैबाहिक समारोहमा बहिनी एलिसा श्रेष्ठको उज्ज्वल भबिस्यको...बाँकी

    प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने समय अवधि थप

    काठमाडौं । प्रभु बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने समय अवधि थप भएको छ । कम्पनीले फागुन १२ गते देखि ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक शेयर लिलामी विक्री खुला गरेको हो । अव...बाँकी

    नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । अब यस सँगै नेष्डो समृद्ध लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र...बाँकी