News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    वर्ल्ड लिंकले थप १ अर्ब ८ करोड रुपैयाँ विदेशी लगानी भित्र्यायाे

    काठमाण्डाै‌ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लि‌ंक कम्युनिकेशनले थप १ अर्ब ८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएकाे छ। दुर्गम क्षेत्रका बासिन्दामा इन्टरनेट सेवामा सहज पहुँच पुर्याउनका लागी लगानी गर्ने शर्तमा बेलायती संस्थात ब्रिटिस इन्टरनेसनल...बाँकी

    अभिकर्ता इजाजत पत्र नविकरण शुल्क अन्य भन्दा कनेक्ट आइपिएसमा ६० प्रतिशत सस्ताे

    काठमाण्डाै‌ । सूचना प्रविधिकाे माध्यमबाट अभिकर्ता इजाजत पत्र नविकरणका लागी नेपाल बीमा प्राधिकरणले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई राजश्व स‌ंकलनकाे जिम्मा दिएकाे छ। राजश्व स‌ंकलनका लागी कनेक्सन आइपिएस, खल्ती, सेल पे र ई सेवालाई प्राधिकरणले स्वीकृति...बाँकी

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    काठमाडौं । नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक...बाँकी

    प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पाए विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक पनि विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैंठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए । संसदमा उपस्थित २६२ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डलाई १७२ सांसदले मत...बाँकी

    विपन्न परिवारका ५० जनाले पाए महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एजेन्सी रिफ्रेसमेन्ट रिवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुटवल शाखासँग समन्वय गरेर सेवाग्राहीलाई उत्प्रेरित तथा लाभान्वित हुनेगरी शनिबार स्थानीय ४० बढी अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । चन्द्रौटामा...बाँकी

    ग्लोबल मनि विक आजदेखि सुरु, बैंक बीमा र पूँजी बजार सम्बन्धी चेतनामुलक कार्यक्रम गरिने

    काठमाडौं । प्लान योर मनि, प्लान्ट योर फ्युचर अर्थात् तपाईकाे पूँजीकाे याेजना बनाउनुहाेस्,भविष्यकाे बिजाराेपण गर्नुहाेस् भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२३’(विश्व पैसा सप्ताह) आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी...बाँकी

    बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त नै व्यवसायिक अभिकर्ता

    काठमाडौं । बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाहरुले बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त भनेको व्यवसायिक अभिकर्ता भएको बताएका छन् । राष्ट्रिय बीमा संस्थानले राजधानीमा आयोजना गरेको ‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा...बाँकी

    अब पेट्रोलको पैसा डिजिटल रुपमा भुक्तानी गर्न सकिने

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानज्यू...बाँकी

    धितो लिलाम नभएपछि आफै सकार्दै राष्ट्रिय वाणिज्य बैंक

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जामा धितो राखिएको सम्पत्ति आफ्नो नाममा सकार गर्ने भएको छ । बैंकको शाखा कार्यालय दैलेखबाट कर्जा लिएर चुक्ता नगरेपछि चलअचल सम्पत्ति बैंकको नाममा सकार गर्ने भएको हो । विभिन्न शीर्षकमा...बाँकी

    प्राइम बैंकले धितोमा रहेको कार बेच्दै

    काठमाडौं । प्राइम कमर्सियल बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको...बाँकी