News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सको हेटौंडा शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण २६ गते शाखा कार्यालय हेटौंडाबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो ।...बाँकी

    लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, ३ अर्ब पूँजी पुर्याइने

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले चैत २० गते, आम्रपाली ब्याङ्क्वेट बालवाटार काठमाडौंमा बिहान साढे १० बजे वार्षिक साधारण...बाँकी

    एनआईसी एशियाले सुरु गर्यो भाइबर बैंकिङ्ग सेवा, सबै सुचना एकैठाउँमा

    काठमाण्डौ । एनआईसी एशिया बैंकले भाइबर बैंकिङ्ग सेवा सुरु गरेकाे छ । बैंककाे अनुसार यसबाट बैंकको हरेक सेवाका बारेमा घरमै बसेर थाहा पाउन र सेवा लिन सकिनेछ । भाइबर बैंकिङ्ग सेवा लिन आफ्नो मोबाइलको भाइबरमा एन आई सी...बाँकी

    सामसुङ स्मार्ट प्लाजा अब धनगढी, कैलालीमा

    काठमाडौं । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जालअन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ। प्रभाकर शमशेर थापा भाइस प्रेसिडेन्ट, हिम...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषका बीचमा सम्झौता भएको छ । बैंक र कोषबीच  बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिई डिजिटल प्रविधिको उच्चतम प्रयोगमा जोड दिन सम्झौता भएको ह ो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी...बाँकी

    नबिल बैंकले कर्मचारीलाई दियो सुरक्षित कार्यस्थलका लागि तालिम

    काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ...बाँकी

    नेपाल एसबिआई बैंकले एटिएम मेसिनसहित स्थीर सम्पत्ति बेच्दै

    काठमाडौं । नेपाल एसबिआई बैंकले गैह्र बैंकिङ्ग (स्थीर) सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो । बैंकको काठमाडौं महानगरपालिका २८ कमलादीमा...बाँकी

    सबैको लघुवित्तको १८ प्रतिशत लाभांश पारित

    काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाकाे लाभांश पारित भएकाे छ । लघुवित्तकाे छैठौं वार्षिक साधारण सभा संचालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत लाभांश र ०.९५ प्रतिशत लाभांश पारित भएकाे हाे । सभाले आ.व. २०७८/७९ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको...बाँकी

    प्रिमियममा आईपीओ निकाल्दा सन नेपाललाई कति हुन्छ फाईदा ?

    काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रिमियममा आईपीओ जारी गर्दै छ। अंकित मूल्य भन्दा धेरै रकममा आईपीओ निष्कासन गरेमा त्यसलाई प्रिमियम मूल्यमा आईपीओ...बाँकी

    हरेक महिनाको २५ गते इसेवाबाट बीमाको प्रिमियम तिर्दा २०० रुपैयाँ क्यासब्याक पाइने

    काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई ‘इन्स्योरेन्स डे’ को रूपमा मनाउने भएको छ । यस अफर अन्तरगत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा २०० रुपैयाँसम्म क्यासब्याक...बाँकी