News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    लक्ष्मी बैंक र सनराइज बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले २ साता अघि दुवै बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो । लक्ष्मी बैंकका सञ्चालक मनिष थापाले सैद्धान्तिक...बाँकी

    नेपाल बैंकले ४१ लाखमा २०८० सालको क्यालेण्डर छाप्दै

    काठमाडौं । नेपाल बैंकले २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) छपाइको प्रक्रिया अघि बढाएको छ । बैंकले २०८० सालको क्यालेण्डर छपाइका लागि झण्डै ४१ लाख रुपैयाँ विनियोजन गरेको छ । बैंकले २०८० सालमा भित्ते क्यालेण्डर ६१ हजार...बाँकी

    यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

    काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा...बाँकी

    फागुन १७ र १८ गते दोस्रो नेपाल ट्रेड समिट हुने

    काठमाडौंं । यही फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेकोे हो ।...बाँकी

    आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौं : मन्त्री गिरी

    काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्ने बताएका छन् । सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री गिरीले अहिलेको...बाँकी

    फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

    काठमाडौं । मर्जर प्रकृयामा रहेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले आगामी फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई कम्पनीले मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, आईपीओको लागि अख्तियारी दिने

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंङ्क्वेट्समा आफ्नो छैटौं वार्षिक साधारण सभा बोलाएको हो ।...बाँकी

    कृषि विकास बैंकको शाख र छवि सधैं उँचो राख्नेछु : सीईओ गुरुङ

    काठमाडौं । कृषि विकास बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकको शाख र छवि सधैं उँचो राख्ने बताएका छन् । सोमबार सामाजिक संजालमार्फत गुरुङले यस्तो बताएका हुन् । उनले बैंकको गरिमामय तथा गहन जिम्मेवारीका...बाँकी

    नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न मिल्ने

    काठमाडौं । आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्नसक्नु हुन्छ ।...बाँकी

    नेपाल बीमक संघको २१ औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल बीमक संघको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरु सर्वसम्मत स्वीकृत भएका छन् । सभामा अध्यक्ष चंकी क्षेत्रीले अध्यक्षको...बाँकी