News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    खल्ती प्रयाेगकर्तालाई तीन महिनाकाे खल्ती प्राे निःशुल्क

    काठमाण्डाै‌ । नेपालमा पहिलाे पटक सशुल्क सदस्यता सम्बन्धी अवधारणा ल्याएकाे खल्ती डिजिटल वालेटले आफ्ना नियमित प्रयाेगकर्तालाई तीन महिना निःशुल्क खल्ती प्राे सेवा उपलब्ध गराएकाे छ। खल्ती डिजिटल वालेटले आफ्ना प्रयाेगकर्ता ग्राहकसँग सदस्यता शुल्क लिने गरी...बाँकी

    होण्डाको टेक्निसीयन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न

    काठमाडौं । होण्डाको होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न भएको छ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयन हरुको शिप र दक्षता अभिवृद्धि गर्ने र विक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका...बाँकी

    स्वावलम्बन लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

    काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड एनपीएसमा आवद्ध भएको छ । आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको...बाँकी

    चैत ९ गतेबाट दुई कम्पनीले एकिकृत जीवन बीमा व्यवसाय गर्दै

    काठमाडौं । सानिमा रिलायन्स लाइफले चैत ९ गतेबाट एकिकृत व्यवसाय संचालन गर्ने भएका छन् । लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई चैत ९ गते बिहिबारदेखि एकिकृत कारोबार (एकिकृत जीवन बीमा...बाँकी

    शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदुर पश्चिम प्रदेश कार्यालय धनगढीले दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न...बाँकी

    सर्तबमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो : राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लिएपछि भुक्तानी गर्नुपर्ने ऋणीको कानुनी दायित्व भएको बताएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै कर्जा लिँदाका बखत तोकिएका सर्तबमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व रहेको बताएको...बाँकी

    एभरेष्ट बैंकले कम्पाउण्ड सहितको २ तले घर बेच्दै

    काठमाडौं । एभरेष्ट बैंकले गैह्र बैंकिङ्ग सम्पत्ति लिलामीमा बिक्री गर्ने भएको छ । बैंकको नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति (घरजग्गा) शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । बैंकले धुलाबारी नगरपालिका ८ झापा स्थित...बाँकी

    नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा दिने

    काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै...बाँकी

    युवा उद्यमी दीप कोइरालालाई १० लाख राशिको रोटरी गोपाल–कमला राजभण्डारी पुरस्कार

    काठमाडौं । युवा उद्यमी सुदीप कोइरालाले १० लाख रुपैयाँ राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स पुरस्कार प्राप्त गरेका छन् । दिदी फाउन्डेसनका सञ्चालक कोइरालाले सामाजिक उद्यमशीलता तथा समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत...बाँकी

    मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालको “मोबाइल एप”सञ्चालन

    काठमाडौं । आइएमई समूहअन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न...बाँकी