काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।...बाँकी
काठमाडौं । आइतवारदेखि जनरल इन्स्योरेन्स कम्पनी नेपालले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले कुल ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ४ प्रतिशत अर्थात १ लाख...बाँकी
काठमाडौं । तीन वटा लघुवित्तीय संस्थाहरु आरम्भ चौतारी, सिवाईसी नेपाल र शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जमा जाने निर्णय गरेका छन् । काभ्रेपलान्चोक केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी, बागलुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल र...बाँकी
काठमाडौं । फोर्स मोटर्सले गाडीका खरिदहर्तालाई लक्षित गर्दै ‘दशैं आशीर्वाद’ अफर सुरु गरेको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं र तिहारको अवसरमा दशैं आशीर्वाद उपहार योजना सार्वजनिक गरेको जनाएको...बाँकी
काठमाडौं । एभरेष्ट बैंक र होटल अलफटबीच छुट प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात् एभरेष्ट बैंकका ग्राहकहरुले फुड, बेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मूल्यमा १५ प्रतिशत छुट पाउनेछन् । कोभिड–१९ को महामारीको...बाँकी
काठमाडौं । सन्राइज बैंककोे ५० औं शाखारहित बैंकिङ्ग सेवा बाँकेको खजुरामा सुरुआत गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा खजुरा–२ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा सो शाखारहित उद्घाटन भएको थियो । सोही...बाँकी
काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकीलाई चयन गरिएको छ । प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले काउन्सिल सदस्य गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष चयन गरिएको हो । किशोर...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिराहा जिल्लाको गोलबजारमा नयाँ शाखा कार्यालय स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले गोलबजार नगरपालिका–४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो । उक्त शाखा कार्यालय सञ्चालनमा...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच असोज ५ गते सम्झौता भएको हो । सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट...बाँकी
काठमाडौं । नबिल बैंकले ‘नबिल ग्रिन पिन सेवा’को सुरुवात गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा...बाँकी