News Portal

  • एभरेष्ट बैंक र होटल अलफटबीच सम्झौता

    आर्थीकसंसार संवाददाता९ असोज, शुक्रबार, २०७७
    १२८२ पटक
    ९ असोज, शुक्रबार, २०७७

    काठमाडौं । एभरेष्ट बैंक र होटल अलफटबीच छुट प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात् एभरेष्ट बैंकका ग्राहकहरुले फुड, बेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मूल्यमा १५ प्रतिशत छुट पाउनेछन् ।
    कोभिड–१९ को महामारीको स्थितिका कारण यो अफर टेक–अवे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुने जनाएके छ । यस सम्झौताअन्तर्गत एभरेष्ट बैंकका एटएिम वा क्रेडिट कार्ड प्रयोगकर्ताले छुट पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्