काठमाडौं । ग्लोबल आइएमई बैंक शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जालसमेतका हिसाबले नेपालकै ठुलो तथा मजबुत बैंक बनेको छ । बैंकको हाल चुक्ता पुँजी...बाँकी
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिम चौकमा आफ्नो १००औं शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले कपिलवस्तुस्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले काठमाडौं र इलाममा थप शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले काठमाडौं चोभारमा र इलामको चिसोपानी, पञ्चमीबजारमा यही पुस १५ गतेबाट १०५ र १०६ औं शाखारहित बैंकिङ्ग सेवा सुरु...बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।...बाँकी
काठमाडौं । नेपाल टेलिकमले आज पुष १७ गते (१ जनवरी २०२१) ल्त्त्ख् (एनटी टिभी) ब्राण्डमा एफटीटीएच (Fiber To The Home-FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र...बाँकी
काठमाडौं । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । यस अभियानअन्र्तगत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रति कारोबार...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य तथा फ्रेन्च बेकरीका तर्फबाट...बाँकी
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती –एक्विजिशन) गर्ने भएको छ । उक्त प्रक्रियाको लागि दुई संस्थाबीच पुस १५ गते नै प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरुलाई एकदिने अभिमुखीकरण तथा लघुबित्त तालिम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई संस्थासम्बन्धी कार्य तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने उद्देश्यले तालिम दिइएकोे थियो । तालिममा...बाँकी