News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सबैको लघुवित्तको नायब महाप्रबन्धकमा श्रेष्ठ नियुक्त

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए । श्रेष्ठ...बाँकी

    नेपाल टेलिकमले एनटी टिभी सेवा सञ्चालन गर्ने

    काठमाडौंं । नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१) देखि एटीटीभी ब्राण्डमा फाइबर टू दि होम (FTTH)(IPTV) मार्फत आईपी टिभी (क्ष्एत्ख्) सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा...बाँकी

    संसद पुनर्स्थापना हुनै सक्दैन, प्रचण्ड–माधवलाई चुनावको तयारी गर्न प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारणसभा माघ ८ गते हुने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबार मार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सञ्चालक...बाँकी

    नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने

    काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । बैंकले लागु हुने गरी सो सेवा सुरु गरेको हो । नेपाल बैंकका देशभरका सम्पूर्ण २०३...बाँकी

    नेकपा ओली समूहको काभ्रे अध्यक्षमा ब्याञ्जु

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई मंगलबार ओली समूहको बसेको दोस्रो बैठकले चयन गरेको छ । ब्याञ्जु धुलीखेल नगरपालिकाका मेयरसमेत हुन् । साथै ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्षसमेत...बाँकी

    माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सूर्य बिनायक नगरपालिका–३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका–३, नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५, कोलहुवा बगैया,...बाँकी

    सेन्ट्रल फाइनान्सले उच्च लाभांश दिने

    काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । जुन गत तीन वर्ष यताकै उच्च लाभांशदर हो ।...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले सिप्रदीको गाडी किन्न सहुलियतपुर्ण सवारी कर्जा दिने

    काठमाडौं । सिप्रदी ट्रेडिङ्गको गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण सवारी कर्जा दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सोमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलगअलग सम्झौता भएको हो...बाँकी

    लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताका विजेतालाई ५० हजार पुरस्कार

    काठमाडौं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियानन्तर्गत डिजिटल बैकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल भिडियो भिडियो प्रतियोगिताको घोषणा गरेको छ । यस प्रतियोगिताअन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो...बाँकी