News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । इन्स्योरेन्सले २०७८ साउन १ गतेदेखि...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्समा ग्लोबल कलेजका विद्यार्थीलाई इन्टर्न गर्ने अवसर

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पाेरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्समा सर्वसाधारणको सेयर स्वामित्व बृद्धि

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १९ लाख ७५ हजार ५८४।६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना...बाँकी

    सानिमा बैंक ललितपुरको भैंसेपाटीमा स्थापना

    काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी०ले आज ९साउन ४...बाँकी

    अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच शेयर रजिष्ट्रार सेवाको सम्झौतापत्र

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ । आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र...बाँकी

    मेगा रेमीटबाट पठाएको रकम खल्तीबाटै लिन सकिने

    काठमाडौं । खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो ।...बाँकी

    हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३ प्रतिशत अर्थात ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा...बाँकी

    सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा चार संस्था नियुक्त

    काठमाडौं । सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा विभिन्न चार संस्था नियुक्त भएका छन् । बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र प्रत्याभूति गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल,...बाँकी

    एनएमबि बैंकको दराजसँगको सहकार्यमा महाबचत बजार सुरु हुने

    काठमाडौं । अनलाइन बजार दराजले एनएमबि बैंकसँगको सहकार्यमा महाबचत बजार सुरु हुने घोषणा गरेको छ । साउन ३ गतेदेखि सुरु भएको यस अभियानको मुख्य उद्देश्य ग्राहकका लागि बचत साथै अनलाइन प्री–पेमेन्ट प्रबद्र्धन गर्नु हो ।...बाँकी

    सगरमाथा इन्स्योरेन्सको साढे २ अर्ब बढी बीमाशुल्क आर्जन

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड रुपैयाँ...बाँकी