News Portal

  • अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच शेयर रजिष्ट्रार सेवाको सम्झौतापत्र

    आर्थीकसंसार संवाददाता४ साउन, २०७८
    ३४५ पटक
    ४ साउन, २०७८

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ ।
    आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

    प्रतिकृया दिनुहोस्