News Portal

  • माधव नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी)

    एमाले समाजवादीको केन्द्रीय समितिमा को को छन् ? (सूचीसहित)

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७८
    १८०० पटक
    २ भदौ, २०७८

    काठमाडौं । माधवकुमार नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका छन् । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी माधवकुमार नेपालको अध्यक्षतामा नयाँ पार्टी दर्ता भएको हो ।
    पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटेर जम्मा ९५ जना केन्द्रीय कमिटी सदस्य रहेको सांसद राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनले चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको र चुनाव चिन्ह के राख्ने भन्नेबारेमा अझै टुंङ्गो लागि नसकेको पाण्डेले बताए । किताव प्रस्ताव गरिएको थियो । अब कमल वा अरु जुनसुकै हुनसक्ने पाण्डेले बताए । एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन् ।
    यी हुन् केन्द्रीय कमिटी सदस्यहरुः

     

     

    प्रतिकृया दिनुहोस्