News Portal

  • प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा विकास महर्जन नियुक्त

    आर्थीकसंसार संवाददाता२ भाद्र, २०७८
    ९३४ पटक
    २ भाद्र, २०७८

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको संस्थापक समूहतर्फ रिक्त पदमा विकास महर्जन नियुक्त भएका छन् । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थापक समूहतर्फ रिक्त पद नियुक्त गर्ने निर्णय भएको हो । सोही मितिदेखि लागू हने गरी सञ्चालक पदमा महर्जनलाई नियुक्त गरेको कम्पनीले जनाएको हो ।

    प्रतिकृया दिनुहोस्