News Portal

  • प्रभु बैंकद्वारा क्याम्पसलाई कम्प्युटर सहयोग

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७८
    ८७९ पटक
    २५ मंसिर, २०७८

    काठमाडौँ । प्रभु बैंकको नुवाकोट रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको हो ।
    बैंकका शाखा प्रमुख कँडेलले क्याम्पस प्रमुख शङ्कर नेपाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
    सोही कार्यक्रममा बैंकको शाखाले श्री महादेव क्याम्पसका ५० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरताबारे जानकारी गराएको बैंकका शाखा प्रमुख सुवर्णराज कँडेलले बताए ।

    प्रतिकृया दिनुहोस्