News Portal

  • गृहपृष्ठ विमा, समाचार

    मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा पर्न सफल

    काठमाडौं । मेटलाइफले आफु फच्र्युन म्यागजिन २०२४ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सुची मा पर्न सफल भएको भन्ने घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित गरिएको...बाँकी

    हिमालयन लाइफको साधारण सभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७८र७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस...बाँकी

    साधना लघुवित्तद्वारा लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न

    काठमाडौं । साधना लघुवित्तले वित्तीय साक्षरता र लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको नवलपरासी जिल्ला स्थित शाखा कार्यालय सुनवलले सुनवल न.पा वडा नं ४ स्थित सुनवल चोकमा सो कार्यक्रम संचालन...बाँकी

    आइएमई लाइफद्धारा घातक रोग वापत ५ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सरोज कुमार खालिङ्ग राईलाई घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीले उनलाई दाबी भुक्तानी वापत ५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो । राईले...बाँकी

    नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने

    काठमाडौं । नेपाल एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने भएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा कालिञ्चोक दर्शनका अध्यक्ष बालकृष्ण शिवाकोटीको...बाँकी

    कर्णाली डेभलपमेन्ट बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, वितरण योग्य नाफा ऋणात्मक

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा  ४ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ ।  गत वर्षको सोही अवधिमा बैंकले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको थियो...बाँकी

    नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सहकार्य

    काठमाडौं । नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट बीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको आर्थिक वर्ष २०६७/६८ देखि २०६९/७० सम्मको बीमांकीय मूल्यांकन (एक्चुअरी भ्यालुएसन) स्वीकृत भएको छ। नेपाल बीमा प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनीको उक्त तीन आर्थिक वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको हो।...बाँकी

    मन्थली माध्यमिक विद्यालयमा सानिमा रिलायन्स लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मन्थली माध्यमिक विद्यालय रामेछापमा एक बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको...बाँकी

    सानिमा रिलायन्स लाईफले गर्यो विद्यालयमा बीमा सचेतता कार्यक्रम

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली माध्यमिक विद्यालय रामेछापमा एक बीमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना...बाँकी