News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    यी हुन् कामना सेवा विकास बैंकका ठूला २५ शेयरधनी, सञ्चालकसँग कति छ शेयर ?

    काठमाडौं । कामना सेवा विकास बैंक नेपालमा हाल सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकमध्ये एक हो। यो बैंकको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहेको छ। आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन अनुसार यो बैंकमा ०.५ प्रतिशतभन्दा...बाँकी

    दाबी भुक्तानीमा बीमितलाई झुलाएकाले बीमा क्षेत्रको विश्वसनीयता बढ्न सकेनः सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा दाबीमा अझै पनि बीमा कम्पनीहरुले झुलाई रहेकोमा सार्वजनिकरुपमा नै असन्तुष्टी जनाएका छन् । शुक्रबार नेको इन्स्योरेन्सको इन्स्योरेन्स सल्युशन एप्स लोकार्पण गर्दै अध्यक्ष सिलवालले बीमा दाबीमा...बाँकी

    नेको इन्स्योरेन्सले ल्यायो इन्स्योरेन्स सल्युशन एप्स

    काठमाडौं । निर्जीवन बीमक नेको इन्स्योरेन्सले बीमितको सुविधाका लागि इन्स्योरेन्स सल्युशन नामक मोबाइल एप्स सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले शुक्रबार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट एप्स सार्वजनिक गरेका हुन् ।...बाँकी

    नेशनल लाईफको लुम्बिनी लक्जरी टुर र रानीमहल भ्रमण

    काठमाडौं ।  कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितिमा कम्पनीले लुम्बिनी लक्जरी टुरअन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु...बाँकी

    ग्लोबल आइएमई बैंकलाई आईएफसीले दियो ५६ मिलियन डलर ऋण

    काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंकलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत...बाँकी

    एनएमबि बैंकको सेवा शुक्रबार रातिदेखि बन्द हुँदै

    काठमाडौं । एनएमबि बैंकको सेवा शुक्रबार रातिदेखि बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न बैंकिङ सेवा सुविधा शुक्रबार राती ११ बजेदेखि अवरुद्ध हुन लागेको जानकारी गराएको हो । हाल बैंकमा प्रयोग...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई विनायक अस्पतालमा छुट हुने

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई विनायक अस्पताल तथा प्रसुतिमा छुट हुने भएको छ । सिटिजन्स बैंक र विनायक अस्पताल तथा प्रसुति गृहबीच सटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस वर्ष लाभांश नबाँड्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको आज माघ १९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय...बाँकी

    एशियन लाइफको साझेदारीसँगै यती एअरले थप्यो दुई जहाज, यात्रुसेवालाई उत्कृष्ट बनाउने

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले बंगलादेशबाट खरिद गरेको दुईवटा एटिआर ७२–५०० टर्बोप्रोप विमान नेपाल आइपुगेको छ । यी दुई विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जीवन बीमा कम्पनी...बाँकी

    नेशनल लाइफको लुम्बिनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न

    काठमाडौं । नेशनल लाइफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न भएको छ । कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा कम्पनीले लुम्विनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र...बाँकी