News Portal

  • नेकपा संयोजक प्रचण्ड दाहाल अस्पताल भर्ना

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०८३
    ७४ पटक
    १६ जेठ, २०८३

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो र रुघाखोकी बढेपछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिए ।

    संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उनले बताए ।

     

    प्रतिकृया दिनुहोस्