News Portal

  • प्रधानमन्त्री विपद् राहत कोषमा नेशनल लाइफले दियो डेढ करोड रूपैयाँ

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०८३
    १२ पटक
    १५ भदौ, २०८३

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड ५१ लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको छ। इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यो सहयोग राशी उपलब्ध गराएको हो ।

    इन्स्योरेन्सको तर्फबाट सञ्चालक समिति अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई निजको कार्यकक्षमा सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेकी हुन् । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको समेत उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्