News Portal

  • गृहपृष्ठ आइपिओ, ऊर्जा, समाचार

    पिस इनर्जीले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । पिस इनर्जी कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । सो सम्बनी सम्झौता भएको छ...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा...बाँकी

    एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तीय...बाँकी

    ज्योति विकास बैंकद्वारा चार जिल्लाका स्वास्थ्य संस्थामा बेबी वार्मर जडान

    काठमाडौं । ज्योति विकास बैंकले प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य चौकी तथा अस्पतालहरूमा नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन उपलब्ध गराएको छ । दुर्गम क्षेत्रसम्म सुरक्षित प्रसूति सेवाको पहुँच...बाँकी

    महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा बैंक  सोमबार (आज)  सम्पन्न भएको छ । सभामा २०८२ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह...बाँकी

    मुक्तिनाथ विकास बैंक २०औं वर्षमा प्रवेश, देशभर सामाजिक कार्यक्रम

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गरेको अवसरमा पुस १९ गते देशभर विविध सामाजिक तथा रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय लाजिम्पाटसहित जनकपुर, नारायणगढ, धादिङ,...बाँकी

    नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता, कर्मचारी र ग्राहकलाई उपचारमा छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेड र चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । पौष १८ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकका क्रेडिट...बाँकी

    ज्योति विकास बैंकद्वारा कोशी प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई दृष्टिगत गर्दै, कोशी प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य चौकीहरुमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि आवश्यक हुने बेबी वार्मर...बाँकी

    नबिल बैंकलाई विकास नायक-२०८२ अवार्ड

    काठमाडौं । विकास नायक–२०८२ बाट नबिल बैंक लिमिटेड सम्मानित भएको छ । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बैंक सम्मानित भएको हो । बैक, बीमा लगायत वित्तीय सेवामार्फत आर्थिक...बाँकी

    मेची जोन अन्तर्गत हिमालयन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बिर्तामोडमा मेची जोन अन्तर्गत कार्यक्रम आयोजना गरेको हो । कम्पनीले एक बिशेष कार्यक्रम आयोजना गरी बर्ष २०२६ का लागि (मिलियन डलर...बाँकी