काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त सीईओको पदमा नियुक्त गरेको हो । कम्पनीको...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा ललितपुरको स्वस्तिक बगैंचा पुुनर्निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका–५, महालक्ष्मीस्थानलाई बँगैचा मर्मत तथा पुनः निर्माण गरी हस्तानतरण गरेको छ । बैंकले शताब्दी...बाँकी
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको अधिकांश सूचांकहरु सकारात्मक भएको र प्रिमियर इन्स्योरेन्स कम्पनीको मुनाफा ३६ प्रतिशतले बृद्धि भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले कोरोना महामारीकै समयमा निर्जिवन बीमा व्यवसायको दायरा थप विस्तार गर्न सफल भएको छ...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफा दुवैमा बढेको छ । कम्पनीले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त खुद बीमाशुल्क आर्जन र नाफा दुवैमा बृद्धि भएको उल्लेख गरेको छ ।...बाँकी
काठमाडौं । सूर्या लार्ईफ इन्स्योरेन्सको निमित्त सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ । मंसिर १ गतेदेखि लागू हुने गरी सिईओ शिवनाथ पाण्डेले राजीनामा दिएपछि कामु सिईओको जिम्मेवारी कम्पनीले पवन खड्कालाई दिइएको हो । कम्पनीले डेपुटी...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि एकताबद्ध हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र आर्थिक समृद्धिको दिशामा अग्रसर गराइरहेको बताउँदै प्रम ओलीले आर्थिक समृद्धिको पक्षमा...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. गोविन्द केसीको उपचार सरकारले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत चिकित्सा सुधारका अभियान्ता डा.गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचार...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । सहयोग रकमको चेक बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष...बाँकी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेप अकाउन्टमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म...बाँकी