News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    हिमालयन बैंकद्वारा भूतपूर्व सैनिक सेवा समाजलाई कम्प्युटर हस्तान्तरण

    काठमाडौं । हिमालयन बैंकले चन्द्रागिरी नगरपालिका–७, बाणस्थलीस्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको छ । बैंकले संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा सो कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।...बाँकी

    ज्योति बैंकले दियो अस्पताललाई बेबी वार्मर

    काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कपिलवस्तु सामुदायिक अस्पतालाई एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति बैंकद्वारा संयुक्त रुपमा अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो । नवजात शिशुको...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीको साप्ताहिक फ्लोरसिट

    काठमाडौं । यो साता नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको कारोबार कुनै ब्रोकर कम्पनीबाट खासै आक्रमक खरिद र बिक्री भएको देखिएको छैन । नेप्सेमा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयर ० दशमलव २६...बाँकी

    सातौं महिला उद्यमी सम्मेलन आयोजना–२०२१

    काठमाडौँ  । नेपाल युवा उद्यमी मञ्चद्वारा सातौं महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौँमा आयोजना गरिएकोे थियो । यो वर्ष १५० भन्दा बढी सहभागिहरुको सहभागिता रहेको र उक्त कार्यक्रम नेपाली युवा उद्यमी फोरमको एउटा प्रमुख हिस्सा थियो ।...बाँकी

    सरकारले ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति प्रदान

    काठमाडौ ।औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । सरकारले कोभिड–१९ विरुद्धको आपतकालीन खोप प्रयोगका लागि अनुमति दिएपश्चात जनतामा एक प्रकारको खुसी छाएको छ भने कोरोनाबाट मर्न नपर्ने आत्मबिश्वास बढाएका छन् ।...बाँकी

    ज्योति बैंकले मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको छ । जिल्ला अस्पतालको प्राङ्गणमा माघ २ गते शुक्रबार आयोजित एक कार्यक्रममार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त...बाँकी

    सिटी एक्सप्रेस मनी ट्रान्सफर भ्वाइस अफ नेपाल सिजन ३ को सहप्रायोजक

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भ्वाइस अफ नेपाल सिजन ३ को सहप्रायोजक रहने घोषणा गरेको छ । उक्त कार्यक्रम हिमालय एच डी टिभीबाट प्रसारण हुने छ र यस...बाँकी

    माछापुच्छ्रे र कृति क्यापिटलको एकीकृत कारोबार सुरु

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै क्यापिटललाई पौष ९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै, कम्पनी...बाँकी

    एशियन लाईफको नवनियुक्त सिइओ श्रेष्ठद्वारा पदभार ग्रहण

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठलाई मंसिर २९ गते सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको थियो । श्रेष्ठ एशियन लाइफका पूर्व...बाँकी

    सिटिजन्स बैंकको इन्स्टा बाई योजना सुरु

    काठमाडौं । सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकैपटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने...बाँकी