काठमाडौं । करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाईल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । संस्थाले हाल रहेको संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने भएको हो । यसअघि संस्थाको संस्थापक...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । बैंकले सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो सम्बन्धमा माघ ६...बाँकी
काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भए तापनि केही...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार–प्युठानलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबद्र्वन कोष’ बाट उक्त सहयोग गरेको हो...बाँकी
काठमाडौं । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटी टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ । हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८...बाँकी
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । सोसम्बन्धी दुई संस्थाबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत माघ ४ गते दिउँसो ४ बजे उक्त सम्झौतापत्रमा...बाँकी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप तीन जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार गरेको छ । बोर्डले यही पुस महिनामा पाँचथर, सल्यान लमजुङमा स्वास्थ्य बीमा सेवा विस्तार गरेको जनाएको छ । थप भएको जिल्लासँगै स्वास्थ्य बीमा...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सकोे मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले म्यादी बीमा दाबी भुक्तानी वापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमीत दुर्गा कुमारी भण्डारीको श्रीमान...बाँकी
काठमाडौं । थप ३ सय २२ जना कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...बाँकी