News Portal

  • नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक शेयर विक्री खुला

    आर्थीकसंसार संवाददाता२ असोज, २०७७
    १२६७ पटक
    २ असोज, २०७७

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर विक्री खुला भएको छ । उक्त शेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकिएको छ । उक्त शेयरमा आज असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।
    बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् । संस्थाको प्रकाशित सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न संंस्थाले भनेको छ ।

    प्रतिकृया दिनुहोस्