News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंक र अशोक लेलैण्डबीच सम्झौता

    काठमाडौं । एनएमबि बैंक र अशोक लेलैण्डबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट व्यापारीक प्रमुख सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् आईएमई मोटर्सबाट...बाँकी

    पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप गरेको छ । राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गर्दै पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद असोज ३० गतेसम्म पुर्याइएको जानकारी गराएको...बाँकी

    राष्ट्रिय फुटबलर सागर थापा मनास्लु कलेजको ब्रान्ड एम्बासडर

    काठमाडौं । मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरे...बाँकी

    महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना पुष्टि

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । ढकालले फेसबुक पोष्टमार्फत आपूmलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् । ढकालले आइतबार परीक्षण गराउँदा आफुलाई कोरोना देखिएको उनले पोष्टमा बताएका...बाँकी

    प्राइम बैंकको भीमसेन मन्दिर पुनःनिर्माणमा आर्थिक सहयोग

    काठमाडौं । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले १० लाख हस्तान्तरण गरे । भारत सरकाले पुनःनिर्माण गर्ने...बाँकी

    देशभर १ हजार ३ सय ५१ जना संक्रमित थपिए

    काठमाडौं । देशभर बितेको २४ घण्टामा उपत्यकासहित देशभर थपिएका कुल संक्रमित भने १ हजार ३ सय ५१ जना रहेका छन् । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...बाँकी

    नबिल बैंकले शेयर कर्जा ७.७५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने

    काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वार्षिक ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा...बाँकी

    ग्लोबल बैंकद्वारा ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले यो योजना महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको हो । ‘मेरी उनीलाई’ मुद्दती योजनाले, महिलाहरुका नाममा...बाँकी

    सानिमा बैंकमा अनलाईनबाटै क्रेडिट कार्ड आवेदन दिन सक्ने

    काठमाडौं । सानिमा बैंकले सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट ९धधध।कबलष्mबदबलप।अयm० मा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक...बाँकी

    देशभर थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।...बाँकी