काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेले आफ्नो सिईओ पदबाट राजीनामा दिएका छन् । उनको कार्यकाल तीन महिना बाँकी छँदै गत सोमबार पदबाट राजीनामा दिएका हुन् । सिईओ पाण्डेले दिएको राजीनामा स्वीकृत हुन भने...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज कार्तिक १९ गते नवलपुर ९नवलपरासीपूर्व० जिल्लाको देवचुलीनगरपालिका–१५ स्थित प्रगतिनगरमा आप्mनो २११औं शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क करिब शतप्रतिशत अर्थात ९८.७९ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०७६/७७ को असोज मसान्तसम्म २६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क...बाँकी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४७ जना महिला...बाँकी
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विशेष साधारणसभा आह्वान गर्ने भएको छ । बैंकले मङ्सिर ७ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २६ गते बुक...बाँकी
काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी योजना सेवा सुरु गरेको छ । यो योजना आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल...बाँकी
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र देखिएको विवादको समाधान कमिटी बैठकबाटै खोज्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग हिजो भएको टेलिफोन संवादमा अध्यक्ष दाहालले पार्टीमा...बाँकी
काठमाडौं । आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि अर्थमन्त्रालयले सहयोग गर्ने भएको छ । आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि सहयोग गर्ने कुरा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अधिवृद्धिका लागि सहयोग गर्ने कुरा...बाँकी
काठमाडौं । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर सम्पन्न भएको छ । यी दुई लघुवित्त मर्जर भएर राष्ट्रिय स्तरको वित्तीय संस्था बनेको छ । दाङ जिल्लाको घोराहीमा केन्द्रीय...बाँकी
काठमाडौं । मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लिमिटेडको काउण्टर सञ्चालन ल्याएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा गण्डकी...बाँकी