काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्धसहरी क्षेत्रमा दीर्घकालीन आर्थिक विकास–एमएसएमइ वित्त चरण २, नेपाल सरकार, अर्थमन्त्रालय...बाँकी
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म मृतकको संख्या...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका–१० मा विस्तार गरेको छ । सो नयाँ शाखा विस्तार भएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २ सय ६२ नाघेको बैंकले जनाएको छ । बैंकले सबै क्षेत्र...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुको लागि जूम एपमार्फत ‘क्यारियर विकास र एम.डी.आर.टी तालिम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहक तथा कर्मचारीहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाअन्तर्गत बैंकका ग्राहकहरु उक्त छुट पाउने भएका हुन् । यससँगै बैंकका ग्राहकहरुले...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा दिने भएको छ । राष्ट्रिय बाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा दिने सम्झौता भएको हो । सम्झौतापत्रमा...बाँकी
काठमाडौं । कुमारी बैंकको लाभांश संशोधन भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध चयन भएका छन् । दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय...बाँकी
काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमित ३५ हजार ४ सय ३५ जना रहेका छन् ।...बाँकी