News Portal

  • गृहपृष्ठ पर्यटन, बैंक, बैंक/वित्त, समाचार

    सनराइज बैंकका ग्राहकले मनकामना केबल कारको टिकट खरिद गरे क्यास व्याक पाउने

    काठमाडौं । सनराइज बैंकका ग्राहकले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक पाउने भएका छन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरी मनकामना केबल...बाँकी

    सिटिजन्सका कार्डवाहकलाई पे लेस एप्सका आउटलेटमा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक र पेलेस एप्सबीच बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापछि सिटिजन्स बैंकका कार्डवाहकहरुले पेलेस एप्ससँग आवद्ध ४ सय ५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् । हालसम्म...बाँकी

    प्रभु बैंकद्वारा भानुभक्त मा.वि. सिन्धुलीलाई कम्प्युटर प्रदान

    काठमाडौं । प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ । मिति २०७७/११/०४...बाँकी

    एनएमबिको सीईओमा पुनः सुनिल केसी नियुक्त

    काठमाडौं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओ केसीलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई बैंकले २०७३ साल चैत १ गतेदेखि...बाँकी

    ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका...बाँकी

    शाइन रेसुङ्गाद्वारा क्युआर कोडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले क्युआर कोडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु गरेको छ । बैंकले बिहीबार नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालको उपस्थितिमा ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा विद्यालय भवन बनाउन बाल सारथीलाई आर्थिक सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा रहेको बाल सारथीलाई आर्थिक सहयोग गरेको छ । बैंकले अनाथ तथा विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको संस्थालाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग गरेको...बाँकी

    नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा

    काठमाडौं । नेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा खुलेको छ । बीमा कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीले बिहीबार सम्झौता गरेको हो । यस्तै बीमा...बाँकी

    गरिमा विकास बैंकद्वारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ । यो...बाँकी

    अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवासम्बन्धी सम्झौता

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग आबद्ध विभिन्न...बाँकी