News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंंकद्वारा बाढी प्रभावितलाई राहत वितरण

    काठमाडौं । एनएमबि बैंकले मनाङ्ग जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । हेलिकप्टर चार्टर गरेर बैंकले राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरेको हो । एनएमबि बैंकको मनाङ्ग शाखाका शाखा प्रमुख लभ गुरुङ्गको...बाँकी

    नबिल बैंकले प्राप्ती गर्यो युनाईटेड फाइनान्स

    काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । असार ५ गते सम्पन्न बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले १ बराबर ०.३५ को सेयर मूल्य...बाँकी

    कुमारी बैंकद्वारा मेलम्चीका बाढीपीडितलाई सहयोग

    काठमाडौं । कुमारी बैकले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रका बाढी र पहिरो प्रभावितलाई राहत सहयोग गरेको छ । बैंकले प्रभावित समुदायका लागि ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल,...बाँकी

    एनआईसीको डेबिट कार्ड हराए अनलाईनबाटै आवेदन दिन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सजिलो सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भ डिजिटल...बाँकी

    माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । असार ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सिग्देललाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सिग्देल राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स...बाँकी

    नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

    काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्विजेशन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आज सम्पन्न विषेश साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्सले ५ दिनमै दियो मृत्यु दावी भुक्तानी

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले मृत्यु दावी बापत ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ दिनभित्रै स्वर्गीय सुकुना गुरुङ्गका परिवारलाई उक्त रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । गुरुङ्गको गत...बाँकी

    गरिमा बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सम्झौता

    काठमाडौं । गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट अध्यक्ष दिपक...बाँकी

    माछापुच्छ्रे बैंकका ग्राहकले कार्डबाट पेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुट पाउने

    काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । अनलाइन बजार दराजले माछापुच्छे बैंकसँग साझेदारी गरि बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकले १५ प्रतिशत वा...बाँकी

    मेगा बैंकका ग्राहकले मोबाइलबाटै २ लाख रुपैयाँसम्मको कर्जा पाउने

    काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । यस सुविधामार्फत...बाँकी