News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, मुख्य समाचार

    सूर्या नेपालद्वारा शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

    काठमाडौं । सूर्या नेपालद्वारा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सूर्या नेपाल कम्पनीका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसन गुरुङ्गलाई हस्तान्तरण गरिएको हो । उक्त सो...बाँकी

    युनाइटेड फाइनान्सको मुद्धती निक्षेप योजना

    काठमाडौं । दशैं, तिहार तथा छठ पर्वको अवसरमा युनाइटेड फाइनान्सले आकषर्क ब्याजदरमा लामो समायावधिको युनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा व्यक्ति तथा संघसंस्थाहरु सहभागी हुन पाउने छन् । यस...बाँकी

    स्याकार कम्पनीले ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डो’ योजना ग्राहकवर्गहरु माझ ल्यायो

    काठमाडौं । अब एक रुपैयाँमा होण्डाको स्कुटर पाइने भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डो’ नामक...बाँकी

    महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना पुष्टि

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । ढकालले फेसबुक पोष्टमार्फत आपूmलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् । ढकालले आइतबार परीक्षण गराउँदा आफुलाई कोरोना देखिएको उनले पोष्टमा बताएका...बाँकी

    नबिल बैंकले शेयर कर्जा ७.७५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने

    काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वार्षिक ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा...बाँकी

    मुक्तिनाथ रेमिटको सेवा अष्ट्रेलियाबाट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै स्वामित्वमा रहेको रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा लगइन गरी...बाँकी

    नेपाल फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २० देखि २७ औं वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । उक्त सभाले एक बराबर १ः१.७५को अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ । संस्थाको चुक्ता...बाँकी

    आरम्भ चौतारी, सिवाईसी नेपाल र शालीग्राम तीनवटा लघुवित्तको मर्जर सहमति

    काठमाडौं । तीन वटा लघुवित्तीय संस्थाहरु आरम्भ चौतारी, सिवाईसी नेपाल र शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जमा जाने निर्णय गरेका छन् । काभ्रेपलान्चोक केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी, बागलुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल र...बाँकी

    नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’मा एनआईसी बैंक नियुक्त

    काठमाडौं । नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’मा एनआईसी एशिया बैंक इस्क्युसिप बैंकिङ पार्टनर भ्हअगिकष्खभ द्यबलपष्लन एबचतलभच को रुपमा नियुक्त भएको छ । यस सम्बन्धमा यस बैंक र कोषबीचको समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी...बाँकी

    फोर्स मोटर्सको ‘दशैं आशीर्वाद’ उपहार योजना सुरु

    काठमाडौं । फोर्स मोटर्सले गाडीका खरिदहर्तालाई लक्षित गर्दै ‘दशैं आशीर्वाद’ अफर सुरु गरेको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं र तिहारको अवसरमा दशैं आशीर्वाद उपहार योजना सार्वजनिक गरेको जनाएको...बाँकी