News Portal

  • शिव श्री हाइड्रोपावरको शेयर रजिष्ट्रार चयन

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७७
    १६९१ पटक
    १४ कार्तिक, २०७७

    काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रार चयन गरेको छ ।
    कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको हो । अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्नेलगायत शेयर रजिष्ट्रारअन्तर्गतको सम्पूर्ण कार्यहरू सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल मार्फत हुनेछ ।

    प्रतिकृया दिनुहोस्