काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो...बाँकी
काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने करदाताको नामावली सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीतर्फ सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ भने व्यक्तिगततर्फ...बाँकी
काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट २ प्रतिशत नगद लाभांश पारित गर्नुका साथै आफ्नो कर्पोरेट कार्यालय नयाँबानेश्वर स्थानान्तरण गर्ने प्रस्ताव समेत पारित गरेको...बाँकी
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वमित्वमा रहेको सूर्या लाईफ र एशियन लाईफ इन्स्योरेन्सको तीन लाख ३३ हजार ९ सय ९४ कित्ता शेयर लिलामीमा राखेको छ । एनआईसी बैंकले आज (मंसिर ७ गते) देखि लिलामीमा...बाँकी
पाँचथर । पाँचथरको तीन हजार घरमा विद्युतीकरण शुभारम्भ भएको छ । जिल्लामा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको हो । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९९० घरमा विस्तार भएको विद्युतको भौतिक पूर्वाधार...बाँकी
काठमाडौं । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द अवस्थामा रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को यही मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा ५४औं वार्षिक साधारणसभा हुन गइरहेको छ त्यो साधारणसभा आउन अब केही दिन कुर्नु पर्ने छ । एफएनसीसीआईको चुनावको लागि दुई...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको हो । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पुँजीको ९.४७ प्रतिशत लाभांश दिने घोषणा...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रति अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको ३० लाख थान ८.५० प्रतिशत एसबिएल डिबेन्चर २०८४ (ऋणपत्र)...बाँकी
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । वोमी लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो । आज एक...बाँकी