News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोना मुक्त

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोनामुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेलको (कार्तिक २ गते) कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन् । उनी कोरोना संक्रमण पुष्टि भएको १७औं दिनपछि...बाँकी

    ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ योजना सार्वजनिक

    काठमाडौं । फोन पे पेमेन्ट सर्विसले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक कारोबार गर्दा...बाँकी

    फस्र्ट माइक्रो फाइनान्सको सिईओमा नुमनाथ पौडेल नियुक्त

    काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नुमनाथ पौडेल नियुक्त भएका छन् । माईक्रो फाइनान्सको कात्तिक १ गते बसेको सञ्चालक समितिको उक्त बैठकले कम्पनीको सिईओमा पौडललाई नियुक्त गर्ने निर्णय गरेको हो । सिईओ पौडलले कम्पनीको...बाँकी

    एनएमबी बैंकका ग्राहकहरुले सामसङ्ग मोबाइल खरिदमा छुट पाउने

    काठमाडौं । एनएमबी बैंकका ग्राहकले सामसङ्ग मोबाइल किन्दा १० प्रतिशतसम्म वा एक हजारसम्म नगद फिर्ता पाउने भएका छन् । जसको लागि एनएमबी बैंक र आईएमएसबीच बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिलअन्तर्गत विशेष छुट र...बाँकी

    सनराइज बैंकद्वारा चाडपर्वलाई लक्षित गरी नयाँ अफर २० जनालाई स्मार्टफोन

    काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवानसफ्टसँग सहकार्य गरी यस योजना ल्याएको हो...बाँकी

    सुपर बाइकको शान बढाउँदै होण्डा सिबिआर ६ सय आरआर

    काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिबिआर ६ सय आर आरलाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स र फिचरहरुले सबैलाई...बाँकी

    समृद्धि फाइनान्सद्वारा नयाँ व्याजदर सार्वजनिक

    काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा भोलिबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । फाइनान्स कम्पनीले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर...बाँकी

    ‘टिभिएस दशैंको आशा’ को तेस्रो हप्ताको विजेता घोषित

    काठमाडौं । टिभिएसले ‘टिभिएस दशैंको आशा’ योजनाअन्तर्गत दोस्रो हप्ताको विजेता घोषणा गरेको छ । कम्पनीले गोलाप्रथाबाट गणेशप्रसाद गौतमलाई तेस्रो हप्ताको विजेता छनोट गरेको हो । यससँगै उनले टिभिएस अपाचे आरआर ३१० जित्नेका छन् । टिभिएस...बाँकी

    सिजीले दसैं–तिहार पर्व लक्षित उपहारै उपहार योजना सार्वजनिक

    काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैं–तिहार पर्वलाई लक्षित गरेर उपहारै उपहार योजना ल्याएको छ । योजनामा सहभागी हुन उपभोक्ताहरूले सिजीको आधिकारीक वेबसाइट डब्लुडब्लुडब्लुडट /सिजीइन्सपायरिङलाइफडटकम रक्याटोगरीर फेस्टिभअफर्सर बाट बुकिङ गरेर खरिद गर्नुपर्ने जनाएको छ । यसरी...बाँकी

    नवनियुक्त अर्थमन्त्री पौडेलसहित तीन मन्त्रीद्वारा शपथ

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसहितका तीन जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्ण गोपाल...बाँकी