काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडद्वारा सामुदायिक विकास समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई रु. तीन लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत...बाँकी
काठमाडौं । मौद्रिक नीतिमा राष्ट्र बैंकले गरेको व्यवस्थाप्रति बैंकरहरुले उठाउँदै आएका एटीएम शुल्क तथा अन्य डिजिटल भुक्तानी सेवाको शुल्क तथा अन्य बैंकिङ सेवा शुल्कको बारेमा नेपाल राष्ट्र बैंकले पुनर्विचार गर्नेपछि अधिकांश माग सम्बोधन हुने भएका...बाँकी
काठमाडौं । भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ । बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने...बाँकी
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौंको नक्साल स्थित उक्त संघलाई सो मात्राको रकम सहयोग गरेको हो । सो रकम...बाँकी
काठमाडौं । एनएमबि बैंकले नवलपरासीको रामग्राम सुनवल परासी रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । रामग्राम परासी शाखा बैंकको १७५औं शाखा हो । यस परासी क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा एनएमबि बैंक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको २ सय ३२औं शाखारहित बैंकिङ सेवा ईलामकको माईजोगमाईमा सञ्चालन गरेको छ । ग्लोबल बैंकको २ सय ३२औं नयाँ शाखारहित बैंकिङ सेवा ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा सञ्चालनमा ल्याएको हो । थप...बाँकी
काठमाडौं । नेपालको इतिहासमा नयाँ रेडर्क राख्दै अघि बढिरहेको नेपाल स्टक एक्सचेन्जको शेयर कारोबारमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजीकरण एक खर्ब ५९ अर्ब ९० करोड पुगेको छ । २०७७ साल...बाँकी
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणाली सुरु गरेको छ । कर्पोरेट पे सलुसन नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवद्र्धित बैंकिङ्ग कारेबार गर्ने...बाँकी
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुन नदिने बताएका छन् । अर्थमन्त्री पौडेलले स्थानीय र प्रदेशको स्रोतले नभ्याएको खण्डमा केन्द्रले स्रोतको व्यवस्थापन गर्ने कुरा ललितपुरको गोदावरी नगरपालिकामा बज्रबाराही चापागाउँ अस्पतालको...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने बताएका छन् । अध्यक्ष पदको पदबहाली गर्दै गोल्छाले राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो...बाँकी