काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरेको नीतिगत व्यवस्थाको विरुद्धमा बैंकहरु एक भएका छन् । राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न भन्दै मुद्दती र बचत निक्षेपको व्याज अन्तर...बाँकी
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३औं वार्षिक साधारणसभा आज सम्पन्न भयो । कर्पोरेशनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सामाजिक दुरी कायम राख्दै केन्द्रीय कार्यालय परिसरभित्र साधारणसभा सम्पन्न गरेको हो । कर्पोरेशनका अधिकांश सेयर सदस्यहरु जुममार्फत साधारणसभामा सहभागी...बाँकी
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २८.९२ प्रतिशत लाभांश वितरण गर्ने...बाँकी
काठमाडौं । करिब नौ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः सञ्चालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णयअनुसार आईतबारदेखि केबलकार सञ्चालनमा आएको हो ।...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना संस्थागत ग्राहक महानुभावहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड ९एनसीएचएल०सँग सम्झौता गरेको छ । सो...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत रकम हस्तान्तरण गरेको छ । बैंकले पशुपति आइरन एण्ड स्टील प्रालिलाई एक करोड रुपैयाँ, बोटलर्स...बाँकी
काठमाडौं । सानिमा बैंकका ग्राहकले एनसेलको निःशुल्क सिम र इन्टरनेट प्याकेज पाउने भएका छन् । सोसम्बन्धी सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै...बाँकी
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २८ गते साँझ...बाँकी
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित भएका छन् । नाफिजको सम्पन्न पाँचौं महासभाबाट ढकाल अध्यक्षमा निर्वाचित भएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको...बाँकी
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने बताएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभाको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्् । अर्थमन्त्री...बाँकी