News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश

    एसबिआईको ९.४७ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको हो । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पुँजीको ९.४७ प्रतिशत लाभांश दिने घोषणा...बाँकी

    सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रति अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको ३० लाख थान ८.५० प्रतिशत एसबिएल डिबेन्चर २०८४ (ऋणपत्र)...बाँकी

    वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

    काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । वोमी लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो । आज एक...बाँकी

     चन्द्रागिरी हिल्सले आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

    काठमाडौं । चन्द्रागिरी हिल्स प्रालिले धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीले साढे १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीलाई १८ करोड ४० लाख...बाँकी

    एनआईसी बैंकको आकर्षक ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो । एनआईसी...बाँकी

    सिटिजन लाइफको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत...बाँकी

    विमानस्थलमा छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्छः मन्त्री भट्टराई

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । मन्त्री भट्टराईले...बाँकी

    हालसम्म २ हजार ३ सय २० जनाको कोरोना बीमा दावी भुक्तानी तीन अर्ब नाघ्यो

    काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी तीव्र पार्न बीमा समितिले स्पष्ट निर्देशन दिएसँगै दाबी भुक्तानीको गति तीव्र भएको भए पनि गत गत कार्तिक २३ गते आइतबारसम्मको तथ्याङ्कअनुसार दुई हजार ३ सय २० जनाले कोरोना बीमाको...बाँकी

    साना किसान विकास लघुवित्तको वित्तीय विवरण सार्वजनिक

    २९ कार्तिक, २०७७ काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोडमाथि खुद मुनाफा आर्जन गर्न सफल...बाँकी

    एफएनसीसीआई र ब्रिटिश काउन्सिलबीच परियोजना कार्यान्वयन गर्न सम्झौता

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र ब्रिटिश काउन्सिलबीच परियोजना कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघ सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र काउन्सिलका देशीय निर्देशक साहिदा म्याकडाउगलले सम्झौतापत्रमा हस्ताक्षर गरेका...बाँकी