News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनएमबि बैंकको १७३औं शाखा बुटवलको देवीनगरमा स्थापना

    काठमाडौं । एनएमबि बैंकले १७३औं शाखा बुटवलको देवीनगरमा सञ्चालनमा ल्याएको छ । यससँगै लुम्बिनी प्रदेशमा बैंकको जम्मा २८ वटा शाखाहरू पुगेका छन् । हालको परिवेश र सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका...बाँकी

    साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको निधन

    काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहँँदै आउनु भएका सञ्चालक कीर्तिकुमार जोशीको ७५ वर्षको उमेरमा मिति २०७७÷०८÷०९ गते कमलपोखरीस्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो । उहाँ साल्ट ट्रेडिङ्ग...बाँकी

    नेपाल टेलिकमले इन्टरनेट र फोन चल्ने राउटरबाट टेलिभिजनसमेत जोड्न सकिने

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ ।...बाँकी

    छिमेक लघुवित्त २०औं वर्षमा प्रवेश

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड १९औं वर्ष पूरा २०औ वर्षमा प्रवेश गरेको छ । संस्था मंसिर ११ गतेबाट २०औं वर्षमा प्रवेश गरेको हो । संस्थाको यस सुखद घडीमा संस्थाले यस २० वर्षे यात्रामा...बाँकी

    मुक्तिनाथ विकास बैंकद्धारा अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि लागु हुने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको हो । यससँगैं अब बैंकको वेभसाइटबाट...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण सहयोग

    काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनारमनी, विर्तामोडस्तिथ श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ । सो संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख...बाँकी

    बीओकेबाट कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

    काठमाडौं । कर्मचारी संचय कोषबाट लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डूको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ । कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा...बाँकी

    कोरोना महामारीमा वित्तीय अवस्थाका सकारात्मक सूचकहरु

    काठमाडौं । कोरोना महाहारीले नेपाली अर्थतन्त्रको कैयौं क्षेत्रमा नकारात्मक प्रभाव देखिए पनि समग्र देशको वित्तीय अवस्थामा भने चमत्कारिक सकारात्मक सूचकहरु देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिनाको देशको...बाँकी

    बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्री गर्ने

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले १६ हजार ९ सय ५० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो बताएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम...बाँकी

    ज्योति बैंकको ग्राहकले खल्ती वालेटमा लिंक गर्दा बोनस पाइने

    काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिने...बाँकी