News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, पर्यटन

    मनकामना केबुलकार २२ औं वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश 

    काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केवलकार २३औं वर्षमा प्रवेश गरेको छ । २३औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केवलकार छिट्टै नै सुरक्षाका सबै...बाँकी

    माछापुच्छ्रे बैंक र होटलबीच ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन)बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुरुप माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीहरुले दुईवटै तारेहोटलको...बाँकी

    ४६ लघुवित्तमध्ये कसले खुद नाफा कति कमाए र कुन घाटामा गए ?

    काठमाडौं । विपन्न वर्गलाई वित्तीय सेवा दिन नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई सञ्चालनमा रहेका ‘घ’ वर्गका लघुवित्तले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म कूल ४६ लघुवित्तले चालु...बाँकी

    आइएमई रेमिट सबैभन्दा धेरै कर तिर्नेमा पहिलो बन्न सफल

    काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो...बाँकी

    सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल र व्यक्तिगतर्फ विजयबहादुर शाह

    काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने करदाताको नामावली सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीतर्फ सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ भने व्यक्तिगततर्फ...बाँकी

    नेपाल बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट २ प्रतिशत नगद लाभांश पारित गर्नुका साथै आफ्नो कर्पोरेट कार्यालय नयाँबानेश्वर स्थानान्तरण गर्ने प्रस्ताव समेत पारित गरेको...बाँकी

    एनआईसी बैंकले सूर्या र एशियन लाईफको शेयर लिलामीमा

    काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वमित्वमा रहेको सूर्या लाईफ र एशियन लाईफ इन्स्योरेन्सको तीन लाख ३३ हजार ९ सय ९४ कित्ता शेयर लिलामीमा राखेको छ । एनआईसी बैंकले आज (मंसिर ७ गते) देखि लिलामीमा...बाँकी

    एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ

    पाँचथर । पाँचथरको तीन हजार घरमा विद्युतीकरण शुभारम्भ भएको छ । जिल्लामा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको हो । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९९० घरमा विस्तार भएको विद्युतको भौतिक पूर्वाधार...बाँकी

    आठ महिनापछि बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुल्यो

    काठमाडौं । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द अवस्थामा रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी...बाँकी

    एफएनसीसीआईको निर्वाचनमा कसले मार्ला बाजी ?

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को यही मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा ५४औं वार्षिक साधारणसभा हुन गइरहेको छ त्यो साधारणसभा आउन अब केही दिन कुर्नु पर्ने छ । एफएनसीसीआईको चुनावको लागि दुई...बाँकी