काठमाडौं । मोबाईलबाट नै सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्र्दै अगाडि बढिरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ १२औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा...बाँकी
काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खुद नाफा १७८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले चालु आवको सो अवधिमा...बाँकी
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ४०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ, जसमा आवेदन...बाँकी
काठमाडौं । कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको...बाँकी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीयले आफ्ना सदस्यलाई बीमा दाबी वापतको रकम प्रदान गरेको छ । लघुवित्तले ज्योति लाईफ इन्स्योरेन्सको सहकार्यमा आफनो सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आईरहेको छ । संस्थाको बेलाशपुर शाखाले...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकको गत पुस २६ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिने भएकाले...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यससम्बन्धी समझदारी...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो १५औं वार्षिक साधारणसभा सो दिन दिउँसो २ बजे केन्द्रीय कार्यालयको सभाहलमा भर्चुअल माध्यमबाट सभा बोलाएको हो । सभाले सेयरधनीलाई...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को प्रस्तावित १८.५ प्रतिशत लाभांश पारित भएको छ । माघ ८ गते सम्पन्न बैंकको ३४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक...बाँकी
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।...बाँकी