News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, रोजगार

    सिवाईसी नेपाल लघुवित्तको प्रवन्ध सञ्चालकमा शर्मा नियुक्त

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको प्रबन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको मिति २०७७ पौष १३ गते बसेको बैठकले शर्मालाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो । पौष १४ गतेदेखि लागु हुने...बाँकी

    सबैको लघुवित्तको नायब महाप्रबन्धकमा श्रेष्ठ नियुक्त

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए । श्रेष्ठ...बाँकी

    नेपाल टेलिकमले एनटी टिभी सेवा सञ्चालन गर्ने

    काठमाडौंं । नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१) देखि एटीटीभी ब्राण्डमा फाइबर टू दि होम (FTTH)(IPTV) मार्फत आईपी टिभी (क्ष्एत्ख्) सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारणसभा माघ ८ गते हुने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबार मार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सञ्चालक...बाँकी

    एडीबीद्वारा विद्युतीय ग्रीड आधुनिकीकरणका लागि ऋण प्रदान

    काठमाडौं । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण...बाँकी

    नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने

    काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । बैंकले लागु हुने गरी सो सेवा सुरु गरेको हो । नेपाल बैंकका देशभरका सम्पूर्ण २०३...बाँकी

    समता लघुवित्तको लाभांश प्रस्ताव पारित

    काठमाडौं । सिमरामा समताको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । होटल क्लासिक, सिमरा बारामा कम्पनीको सातौं वार्षिक साधारणसभा भएको हो । सभा संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्वुको सभाध्याक्ष, जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमूख डा. कृष्णप्रसाद पौडेलको...बाँकी

    लुम्बिनी बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको ७ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको...बाँकी

    नेपाल बैंकर्स एशोसिएशनको उपाध्यक्षमा अनिलकुमार उपाध्याय निर्वाचित

    काठमाडा । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष पदम निर्विरोध निर्वाचित भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदका लागि भएको प्रक्रियामा उपाध्याय निर्वाचित भएका हुन् । संघको मंगलबार...बाँकी

    सेन्ट्रल फाइनान्सले उच्च लाभांश दिने

    काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । जुन गत तीन वर्ष यताकै उच्च लाभांशदर हो ।...बाँकी