News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको नारी बचत खाता सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०७७
    ९५३ पटक
    २४ फागुन, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली महिलाको सम्मानस्वरूप नारी बचत खाता सेवा सञ्चालनमा ल्याएको छ ।
    बैंकले १८ वर्षमाथिका महिलालाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस बचत खाता खोल्नेलाई ५ प्रतिशत ब्याजको मासिक भुक्तानी, लकर सुविधामा ५० प्रतिशत छुट, मोबाइल बैंकिङ तथा भिसा डेबिट कार्ड सुविधा पहिलो वर्षका लागि निःशुल्क गरिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्