News Portal

  • प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता१९ फागुन, २०७७
    २१६३ पटक
    १९ फागुन, २०७७

    काठमाडौं । प्रभु बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको बुधबार मात्रै एक करोड ०३ लाख १५ हजार ५०६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।
    यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोस्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

    प्रतिकृया दिनुहोस्