News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, व्यापार व्यवसाय, समाचार

    ‘एनआईबिएल समृद्धि फण्ड–२’ मा आजदेखि लगानी गर्न पाइने

    काठडमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पुँजी बजारमा सामुहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु सञ्चालन गर्ने उद्देश्यले आपूm कोष प्रबद्र्धक रही साथै बैंकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्स १४औं वर्षमा प्रवेश

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा आफुहरुलाई जीवन बिमाको क्षेत्रमा सवल कम्पनीको रुपमा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग,...बाँकी

    एनएमबिको कन्ट्याक्टलेस कार्डबाटै बस भाडा तिरिने

    काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागि कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको...बाँकी

    आरम्भ चौतारी लघुवित्तको अधिकांश सूचक सकारात्मक

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद नाफा गरेको छ । गत आर्थिक...बाँकी

    सनराइज बैंकको हेटौंडाको तरकारी बजारमा क्युआर कोड भुक्तानी सेवा

    हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा सनराइज बैंक हेटौंडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वागमती प्रदेश राजधानी हेटौंडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल...बाँकी

    रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन

    काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा...बाँकी

    बेष्ट फाइनान्सको वार्षिक साधारणसभा ३१ वैशाखमा हुने

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको वार्षिक साधारणसभा बैशाख ३१ गते शुक्रबार हुने भएको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आफ्नो २४औं वार्षिक साधारणसभा गर्ने भएको हो । सभाले संस्था...बाँकी

    प्राइम बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

    काठमाडौं । प्राइम कमर्शियल बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको ऋणपत्र रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि बैंकले आरबीबी मर्चेन्टलाई ऋणपत्र रजिष्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णय...बाँकी

    ज्योति बैंकको वितरणयोग्य नाफामा उल्लेख्य सुधार

    काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८.१९ प्रतिशत बढिले खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मा ४३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको...बाँकी

    मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएको प्रति सरोकारवालाहरुद्वारा असन्तुष्टि

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि...बाँकी