News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, ऊर्जा, कर्पोरेट, समाचार

    रुरु जलविद्युत परियोजनाले एनआईबिएल एस क्पापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त

    काडमाडौं । हालै मात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । मिति २०७८ बैशाख ५ गते आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड...बाँकी

    पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा

    काठमाडौं । उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत रुपमा सञ्चालनमा आएको छ । पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन...बाँकी

    एनआईबिएल समृद्धि फण्ड–२ सञ्चालन गर्न इन्भेष्टमेन्ट बैंकले पायो बोर्डबाट अनुमति

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने चौथाें योजनाको रुपमा ‘एनआईबिएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ । यस योजनाको आकार १ अर्ब...बाँकी

    आरम्भ चौतारी लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको चैत ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा संस्थापक समूहबाट जगतबहादुर...बाँकी

    राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित फिर्ता पुँजी कोषको रकम बाँडफाँड

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरूप आर्थिक वर्ष २०७६÷०७७ को संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ । बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट...बाँकी

    नबिल बैंकको स्मार्ट बैंकिङ्ग एपमा कार्ड इन्ट्रिगेसनको सेवा सुरु

    काठमाडौं । नबिल बैंकको नबिल स्मार्ट बैंकिङ्ग एपमा कार्ड इन्ट्रिगेसनको सेवा सुरु भएको छ । योसँगै अब नबिल बैंकका ग्राहकले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता÷निष्क्रियता तथा कार्डमार्फत...बाँकी

    ओखलढुंगामा नेपाल बैंकको क्युआर कोड सेवा

    काठमाडौं । ओखलदुंगामा नेपाल बैंक लिमिटेडले आफ्नो क्युआर कोड सेवा वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको अभियानको रुपमा रहेको आधुनिक सेवा क्युआर कोड विस्तारमा साथ दिँदै नेपाल बैंक लिमिटेड ओखलढुंगा शाखाले क्युआर कोड...बाँकी

    एनआईसी एशिया बैंकको नयाँ वर्षमा २० प्रतिशत छुट दिँदै नगद फिर्ता योजना

    काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न छुटको योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । उक्त...बाँकी

    नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा स्प्रिङ अफर सार्वजनिक

    काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर (Spring Offer) सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग...बाँकी

    मिर्मिरे लघुवित्तद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा यौन हिंसा, लागू पदार्थ दुव्र्यसनी, ट्राफिक नियमका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कक्षा ९ र १० का...बाँकी