१६ मंसिर, २०७८ काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि मिति २०७८/०८/१६ गते बिहिबारदेखि प्रति कित्ता १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ वरावरको १० लाख कित्ता ऋणपत्र निष्काशन...बाँकी
काठमाडौं । ‘आजभन्दा ४ वर्ष अगाडि विदेशमा भएको ‘बैंक अफ दि एसिया’ अवार्ड वितरण कार्यक्रममा सहभागी हुँदा मैले कार्यक्रममै सीईओ सापलाई हामीले पनि अबको ३ वर्षभित्र यही अवार्ड पाउनुपर्छ भनेको थिएँ, एक वर्ष ढिलो भइयो,...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सूचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ, जुन नेपाली बैँकिङ इतिहासमै पहिलोपटक प्राप्त भएको पुरस्कार हो । बेलायतको...बाँकी
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १४ गते बसेको बैंक...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण सुरु गरेको छ । यस योजनाअन्तर्गत बैंकले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ । बैंकको अनुसार डिसेम्बर...बाँकी
काठमाडौं । नबिल बैंकको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । बुधबार बैंक र नेप्सेबीच चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको कुल २२ लाख ७...बाँकी
काठमाडौं । एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो । यससँगै बैंकले ‘बैंक अफ दि एशिया...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंक तथा नेपाल क्ल्यिरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणाको सञ्चालनको लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र...बाँकी
काठमाडौं । हिमालयन बैंकले कैलाली जिल्लास्थित टीकापुर नगरपालिकाको जमरापारीमा शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारबाट सञ्चालनमा आएको उक्त शाखाबाट सम्पूर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकको यो शाखा कैलाली जिल्लाको...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको हो । उक्त अवसरमा...बाँकी