News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, शिक्षा/स्वास्थ्य, समाचार

    कान्तिपुर मिडिया ग्रुपले एपेक्सका विद्यार्थीलाई इन्टर्नसिपमा अवसर दिने

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुप र एपेक्स कलेज प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा कलेजका विद्यार्थीलाई कान्तिपुर मिडिया ग्रुपले रोजगारी तथा इन्टर्नसिपका लागि अवसर दिने गरी सम्झौता गरेको हो । सम्झौतापत्रमा कान्तिपुर मिडिया ग्रुपका...बाँकी

    आइएमई जनरलद्वारा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सांग्रिला रेमिट सञ्चालनमा ल्यायो

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले, देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको...बाँकी

    वेस्टर्न युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा

    काठमाडौं । अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दशैं, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्रमार्फत...बाँकी

    “नेपाल आइडल सिजन–४”को मुख्य प्रायोजक– कोका–कोला

    काठमाडौं । सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका–कोलाले अन्तर्राष्ट्रिय लोकप्रिय सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोस्रो वार्षीय सहकार्य हो । कोका–कोला नेपाल आइडल...बाँकी

    प्राइम लाइफको सञ्चालकमा सात जना निर्वाचित

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा सात जना निर्वाचित भएका छन् । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक पदमा सात जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट ४...बाँकी

    कुमारी बैंकको नेपालमै पहिलो पटक फोनलोन ई.एम.आईमा भुक्तानी गर्न सकिने सुविधा

    काठमाडौं । कुमारी बैंकले ‘फोन लोन’ योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो । ग्राहकको दैनिक रुपमा हुने खर्च व्यवस्थापनमा...बाँकी

    जनउत्थान लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम...बाँकी

    मेटलाइफले २०औं वार्षिकोत्सव मनाउँदै

    काठमाडौं । मेटलाइफ नेपालले स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिरमा पहिलोपटक नेपालमा कार्य सञ्चालन गरेको मेटलाइफले यो साता स्थापनाको २० वर्ष मनाउन लागेको हो । सञ्चालनदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा...बाँकी

    “एनआईबिएल सहभागिता फण्ड” खुलामुखी योजना इकाईहरुको बिक्री गर्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” (खुलामुखी योजना) को हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण...बाँकी