काठमाडौं । मेटलाइफ नेपालले लघुबीमा दाबीका लागि नयाँ दाबी व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गरी ग्राहकहरूलाई छिटो भुक्तानी गर्न उक्त प्रणालीको सुरु गरेको हो । नयाँ प्रणालीमा दाबी आवश्यकता र...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले मंसिर ११ गते विजनेस डेभलपमेन्ट वर्कशप सम्पन्न गरेको छ । उक्त वर्कसपमा बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुको बारेमा छलफल भएको थियो...बाँकी
काठमाडौं । मुलुकका अत्यन्त दुर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको छ । पहाडी भीरपाखा छिचोल्दै अति आवश्यक घरायसी सामग्रीहरु...बाँकी
काठमाडौं । प्रदेश नं. १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारीमध्येका ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठि शुक्रवार विराटनगरमा...बाँकी
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा जुममार्फत सम्पन्न भएको हो । सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार...बाँकी
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । सभा बुटवलमा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि)...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले पुस एक गते २७औं वार्षिक साधारणसभा डाकेको छ । बैंकले भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ । केन्द्रीय कार्यालयबाटै बिहान साढे ११ बजेदेखि साधारणसभा सुरु हुने बैंकले जनाएको...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक...बाँकी
काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना...बाँकी
काठमाडौं । नेपाल टेलिकमले आकर्षक प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा केही समययता कम्पनीको आकर्षक कारोबार हुँदै आएको छ । आज मंसिर ८ गतेको कारोबार हेर्दा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको...बाँकी