काठमाडौं । एनसीसी बैंकले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा ४ निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले एनसीसी सिल्भर सेभिङ्ग खाता, एनसीसी सुगम सिल्भर मुद्दती खाता, एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता र एनसीसी सिल्भर रेमिट मुद्दती...बाँकी
काठमाडौँ । प्रभु बैंकको नुवाकोट रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको हो । बैंकका शाखा प्रमुख कँडेलले...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आगामी पुस ९ गतेदेखि बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सव मनाएको छ । इन्स्योरेन्सले मंसिर २२ गते काठमाडौंको दरबारमार्गस्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौथो वार्षिकोत्सम मनाएको हो । उक्त अवसरमा इन्स्योरेन्सले रक्तदान कार्यक्रम पनि आयोजना गरेको...बाँकी
काठमाडौं । सनराइज बैंकले सनराइज केयर योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि अनलाइन प्लाटफर्म सनराइज केयर सार्वजनिक गरेको हो । यस प्लाटफर्म मार्फत ग्राहकले बैंकिङ सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनश...बाँकी
काठमाडौं । नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ...बाँकी
काठमाडौं । प्रभु बैंकले आगामी पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा २०औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट...बाँकी
काठमाडौं । सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नामक ऋणपत्र सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको हो । बैंकले प्रति डिबेन्चर एक हजार रुपैयाँ...बाँकी
काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले आफ्नो नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी बहुप्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा गाडीको मूल्य सार्वजनिक गर्नुको...बाँकी