काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं–३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको आज मिति २०७८ साल मङ्सिर २४ गते शुक्रबारका दिन बिहान ८ बजको शुभसाहितमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शीलान्यास सुसम्पन्न भयो ।...बाँकी
काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकत अनिल शाहले आज आयोजित एक कार्यक्रमबीच नबिल डिजिबैंक पोर्टलको सुरुवात गरेका हुन् । यो पोर्टलमार्फत बैंकका ग्राहकहरूले एकद्वार (सिंगल विन्डो)...बाँकी
काठडमाडौं । सिभिल बैंक लिमिटेडको ऋणपत्र सर्वसाधरणको लागि बिक्री खुल्ला गरेको छ । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले यही मङ्सिर २४ गते देखि “सिभिल बैंक डिबेञ्चर २०८८” सर्वसाधारणहरुकोे लागि...बाँकी
काठमाडौं । रेष्टुरेन्ट व्यवसायमा पृथक अवधारणासहित मुलुकमै पहिलोपटक दृष्टिविहीनबाट सेवा प्रदान गरिने अ फाइन डाइन इन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । दृष्टिविहीनले सेवा पस्कने यो रेष्टुरेन्टमा सेवाग्राहीले समेत पृथक अनुभव गर्नेछन् । बिहीबारबाट सञ्चालनमा आएको...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ को शान्ती चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–५ को उर्लाबारी चोकमा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लघुवित्त परियोजना अन्तर्गत दुई व्यक्तिलाई ८ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५...बाँकी
काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा लगाएको ५० प्रतिशतको क्यापलाई पुनरावलोकन गर्ने समय आएको बताएका छन् । बुधबार नाडाको ४५औं वार्षिक साधारण सभामा आफ्नो...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल बितरण गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ छेडामा सिमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान...बाँकी
काठमाडौं । बीमा समितिले विराटनगर महानगरपालिमा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको संयोजकत्वमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, निर्देशक पुजन ढुङ्गेल अधिकारीलगायतको उपस्थिति थियो । त्यस्तै...बाँकी