काठमाडौं । काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नबिल बैंकबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । नबिल बैंकको प्रधान कार्यालयमा बिहीवार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्ससँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा...बाँकी
काठमाडौं । सिभिल बैंकको एघारौं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित लाभांश पारित गरेको छ । पुस ३० गते शुक्रबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको...बाँकी
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा साधारण सभा सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा यही २०७८ पौष २८ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भयो । सभाबाट...बाँकी
काठमाडौं । सुष्मा कोइराला मेमोरियल अस्पतालले नेपालभरका १८ वर्ष मुनिका एसिडलगायत जलनबाट पीडितहरुको निःशुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडसँग सम्झौता गरेको छ । एसिडलगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख...बाँकी
काठमाडौं । माछापुच्छ्र्रे बैंक लि. का ग्राहकले साओमी र पोको ब्रान्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शून्य प्रतिशत ईएमआईमा पाउने भएका छन् । ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्र्रे बैंक र भास्कल इम्पेक्स प्रा.लि.बीच बैंकको...बाँकी
काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नु हुनेछ । श्रेष्ठ यसअघि...बाँकी
काठमाडौं । नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । नविलले बंगलादेशलाई प्रति कित्ता १०० रुपैयाँ बराबर ४३ रुपैयाँमा प्राप्ती गर्ने भएको हो । दुबै बैंकको सञ्चालक समिति बीचमा सहमति जुटेसँगै स्वाप रेसियो...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखा प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । कार्यक्रममा अजोड इन्स्योरेन्स...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्तासम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ । कम्पनीले पौष २७ गतेदेखि २९ गतेसम्म उक्त तालिम सञ्चालन गरेको हो । बीमा समितिका प्रतिनिधि बिनोदकुमार पोखरेलको...बाँकी