News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    पल्सर क्रिकेट एक्सेलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता गरेको छ । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।...बाँकी

    आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

    काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर (Masters in software Engineering) अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ । यो...बाँकी

    आइएमई जनरलको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

    काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ । बीमा समितिबाट २०७७/०८/१५ गते जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०७७ पुस २५ देखि पुस २८...बाँकी

    ज्योति विकास बैंकद्वारा विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र (प्युठान, महादेवपुरी स्वास्थ्य चौकी ( बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय ( जाजरकोट गरी थप...बाँकी

    शिवम् सिमेन्टले थप ३ हजार बढी निर्माणकर्मीको गरिदियो जोखिम बीमा

    काठमाडौं । शिवम् सिमेन्टले थप ३ हजार ४५ निर्माणकर्मीको ५ लाख बराबरको जोखिम बीमा गरिदिएको छ । शिवम्ले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको बीमा गरिदिएको हो । शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका निर्माणकर्मीहरुसँग...बाँकी

    सिन्धु विकास बैंकको सीइओमा राम कुमार गिरी नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी नियुक्त भएका छन् । पुस २६ गते सोमबारदेखि लागुहुने गरी गिरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । गिरीले नेपाल बंगलादेश बैंक, सनराईन बैंकलगायत...बाँकी

    सिटिजन्स बैंकको पोखरामा प्रिभिलेज काउन्टर विस्तार

    काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरूलाई छिटो, छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौं तथा कमलादी...बाँकी

    हिमालयन बैंकको कञ्चनपुरमा नयाँ शाखा विस्तार

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा २०७८ साल पुष २६ गते सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहक...बाँकी

    सिभिल क्यापिटलद्धारा कर्मचारीलाई कार्यक्षमता अभिवृद्धि ताालिम सम्पन्न

    काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले संस्थामा कार्यरत कर्मचारीहरुलाई पिकनिकको मनोरन्जका साथै कार्यक्षमता अभिबृद्धिसम्बन्धी अन्तरक्रिय तथा ताालिम दिएको छ । उक्त कार्यक्रम गोरखा जिल्लाको सदरमुकाममा सम्पन्न भएको हो । उक्त कार्यक्रममा सहभागी २६ जना कर्मचारीहरुलाई...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा महानगरीय प्रहरी बृत्तलाई रोड ब्यारीगेट हस्तान्तरण

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले...बाँकी